तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समितिको बैठक शुरु

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टीको कोषाध्यक्ष मनोनीत गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

१४ औँ महाधिवेशनपछि काँग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button