बनेपाको पुलबजार पुनः डुबानमा, यातायात अवरुद्ध

बनेपा । काभ्रेको बनेपामा रहेको पुल बजार क्षेत्र डुबानमा परेको छ। मध्यरातबाट सुरू भएकाे वर्षाका कारण पुल बजार क्षेत्र डुवानमा परेकाे हाे ।
बाढीका कारण यसअघि पनि डुबानमा पर्दै आएको पुलबजार क्षेत्र आज पनि डुबानमा परेको हाे। डुबानका कारण अरनिको राजमार्ग तथा बिपी राजमार्ग र स्याथानीय यातायातका साधन सञ्चालन अवरुद्ध भएको स्थानीयले बताएका छन्।








प्रतिक्रिया राख्नुहोस्