वेदकोटका किसानलाई पाउर टिलर हस्तान्तरण

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा स्विट नेपाल नगरपालिका, युएनडिपीको का ५० प्रतिशत र किसानहरूको ५० प्रतिशत लगानीमा २० जना किसानलाई २० किसानलाई पावर टिलर हस्तान्तरण गरिएको छ ।
वेदकोटका नगर प्रमुख अशोक चन्दले कृषिलाई प्रविधिको प्रयोग गर्दै उत्पादनको वृद्धि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा युएनडिपी धनगढीका अमित मिश्र र स्विट नेपालका अध्यक्ष अमिर तिरुवाले आधुनिक प्रविधिको प्रयोगतर्फ किसानलाई आकर्षण गराउन सहयोग गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्