तपाईँ सुन्दै हुनुहुन्छः

सैन्यमा चार हजार युवालाई जागिरकाे अवसर

काठमाडौं। नेपाली सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको छ।

स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त दिन सकिने सेनाले जनाएको छ।

दरखास्त भदौ १८ गतेदेखि असोज १६ गतेसम्म दिन सकिने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button