तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मुल्य तोलामा ३ सयले बढ्यो

काठमाडौ। नेपाली बजारमा सुनको मूल्य आज फेरी ३ सयले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलाको ९३ हजार ८ सय रहेको सुन आज फेरी ३ सयले बढेको हो । सोही अनुसार आज सुनको भाउ तोलामा ९४ हजार १ सय तोकिएको छ । त्यस्तै तेजावी सुन तोलामा ९३ हजार ६ सय तोकिएको छ त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ बढेर तोलामा १३ सय ५५ मा कारोवार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button