१४ औं गणतन्त्र दिवस २०७८ मुल समारोह (लाइभ)

काठमाडौं । आज गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । कोरोना संक्रमणको महामारीका कारण यस वर्षको गणतन्त्र दिवस औपचारिक रुपमा भर्चुअल माध्यमबाट मनाइँदै छ ।
यसैबीच गणतन्त्र दिवसका अवसरमा गणतन्त्र दिवस मुल समारोह समितिले विशेष कार्यक्रमको आयोजना गरेको छ ।


![राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशन [LIVE]](https://radionepalonline.com/wp-content/uploads/2026/06/raswopamahadhibesan-390x220.jpg)



प्रतिक्रिया राख्नुहोस्