तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको आजको लागि निर्धारित बैठक स्थगित गरिएको छ ।

केन्द्रिय कार्यसमितिका सदस्य र सचिवालयका कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले रेडियो नेपाललाई जानकारी दिनुभयो ।काँग्रेस केन्द्रिय कार्यसमितिको अर्को बैठकको मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button