कञ्चनपुरमा कोरोनाका कारण थप एक जनाको मृत्यु
कञ्चनपुर। कञ्चनपुरमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । महाकाली अस्पताल महेन्द्रनगरमा भीमदत्त नगरपालीका ११ भुजेलाका ४० वर्षिया पुरुषको गएराती उपचारका क्रममा मृत्यु भएको हो । उनी हिजो मात्र भारतवाट नेपाल फर्केका र अवस्था गम्भीर भएका कारण हिजो नै अस्पताल भर्ना भएका र उपचारका क्रममा गएराती नै मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. गोविन्द रोकायाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्