नेकपा एमालेका अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाडौँ । लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उहाँहरूबिच आज साँझ राजधानीको नागपोखरीस्थित होटेल मेरियटमा भेटवार्ता भएको हो । अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श सुरु भएको हो ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटनपश्चात् उहाँहरूबिच संवाद हुन सकेको थिएन ।








प्रतिक्रिया राख्नुहोस्