तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा शोक व्यक्त

काठमाडौँ।नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष गणेशभक्त साखःको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त पार्टी सभापति शेरबहादुर देउवाले शोक प्रकट गर्नुभएको छ ।

साखःले पार्टी र नेपालको औद्योगिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ । मुलुकका प्रसिद्ध उद्योगपति साःखको शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button