तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८६ हजार ९५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आइतबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button