बिम्सटेकको मन्त्रीस्तरीय बैठक आज
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)को मन्त्रीस्तरीय भर्चुअल बैठक आज (बिहीबार) श्रीलङ्काको कोलम्बोमा हुँदै छ ।
बैठकमा नेपालको प्रतिनीधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुनु हुनेछ।
बैठक नेपाली समय अनुसार दिउँसोकाे ३ बजेबाट सुरु हुने छ ।
यसैबीच आजको बैठकको पूर्व सन्ध्यामा हिजो (बुधबार) सचिव स्तरीय बैठक बसेको थियो ।
बैठकमा नेपालको प्रतिनिधित्व मण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले गर्नु भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्