तपाईँ सुन्दै हुनुहुन्छः

मनै लोभ्याउने ७ तस्वीर

डोल्पाको सदरमुकाम दुनैलाई जोखिमबाट जोगाउका लागि करोडौँ बजेट खर्च भए पनि काम प्रभावकारी नहुँदा झन जोखिममा । कान्छाराम थोदुङ्ग क्याराभान जेभीले नदीमा जथाभावी डोजर प्रयोग गरी चारैतिर धमाधम ढुङ्गा उत्खनन कार्य तीव्र बनाएपछि सदरमुकाम जोखिममा परेको हो । तस्वीर हेमन्त केसी/रासस
भारतको मथुरा जिल्ला वृन्दावनमा अवस्थित प्रेम मन्दिरको सुन्दर बगौँचा परिसरबाट देखिएको प्रवेशद्वार । तस्वीर ः चन्द्रकला क्षेत्री /रासस
भारतको मथुरा जिल्ला वृन्दावनमा अवस्थित प्रेम मन्दिर परिसरमा राधे राधे लेखेर सजाइएको सुन्दर बगैँचा । तस्वीर : चन्द्रकला क्षेत्री/रासस
पोखराको फेवातालमा आन्तरिक पर्यटकको भीड । तस्वीर : राधिका कँडेल, रासस
माथिल्लो मनाङबाट शुक्रबार बिहान देखिएको सुन्दर तिलिचो पिक । यस पिकको आडमा विश्वको सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल रहेको छ । तस्वीर : कृष्ण दवाडी /रासस

 

पोखराको फेवातालमा आन्तरिक पर्यटकको भीड । तस्वीर :राधिका कँडेल, रासस
पोखराको फेवातालमा आन्तरिक पर्यटकको भीड । तस्वीर : राधिका कँडेल, रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button