तपाईँ सुन्दै हुनुहुन्छः

आज अनेमसंघको राष्ट्रिय भेला : प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने

काठमाडौँ । अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा बृहत् राष्ट्रिय भेलाको आयोजना गरको छ । भेलालाई प्रधानमन्त्री एवं नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

अनेमसंघले संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ भेलाको आयोजना गरेको हो ।

भेला काठमाडौंको भृकुटी मण्डपमा हुन अनेमसंघ भेला आयोजक समितिका संयोजक सीता पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button