तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको बुटवलमा बृहत् जनसभा : सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको वृहत् जनसभा सुरु भएको छ । वृहत् जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

बुटवलस्थित सिद्देश्वरी मैदानमा  सुरु भएको बृहत् जनसभालाई  सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतले सम्बोधन गर्ने हुने नेकपाले जनाएको छ ।

नेकपाको बुटवलमा बृहत् जनसभा : सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ) :

भिडियो: सुनौलो नेपाल टिभीमार्फत

प्रतिक्रिया राख्नुहोस्

Back to top button