तपाईँ सुन्दै हुनुहुन्छः

जो बाइडनलाई राष्ट्रपति भण्डारीको बधाई सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिनुभएको छ । भण्डारीले बधाई सन्देश दिँनुहुँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै सम्बन्ध निरन्तरता र बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button