तपाईँ सुन्दै हुनुहुन्छः

देशका विभिन्न स्थानमा वर्षा र हिमपात (फोटो फिचर)

हुम्लामा भएको भारी हिमपात । आइतबार अपराह्नबाट हिउँ पर्न थालेपछि यहाँको जनजीवन कष्टकर भएको छ । तस्बिरः दाने बोहरा÷रासस

हुम्ला।पश्चिमि वायुको प्रभावले देशका कतिपय भागमा वर्षा, हिमपात र शीतलहर भइरहेको छ ।हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपात भएसँगै चिसो ह्वात्तै बढेपछि जनजिवन कष्टकर हुन थालेको छ ।

हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ ।आईतबार दिउँसोबाट हिमपात हुँदा कार्तिक महिनामा छरेको जेठासी बाली राम्रो हुने भन्दै किसानहरु भने खुसी देखिएका छन् ।

हुम्लामा भारी हिमपात । आइतबार अपराह्नबाट हिउँ पर्न थालेपछि यहाँको जनजीवन कष्टकर भएको छ । तस्बिरः दाने बोहरा÷रासस
हुम्लामा भारी हिमपात । आइतबार अपराह्नबाट हिउँ पर्न थालेपछि यहाँको जनजीवन कष्टकर भएको छ । तस्बिरः दाने बोहरा÷रासस

हुम्लामा भएको भारी हिमपात । आइतबार अपराह्नबाट हिउँ पर्न थालेपछि यहाँको जनजीवन कष्टकर भएको छ । तस्बिरः दाने बोहरा÷रासस

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button