चुनाव हुन्छ केही सिट ल्याउन लाग्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुने बताउनु भएको छ । आज कार्की ब्याङ्क्वेटमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा प्रचण्ड–माधव समूहलाई पनि चुवानमा केही सिट ल्याएर देखाउन र त्यसका लागि अहिले देखिनै तयारी गर्न समेत आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्