तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंक ले विभिन्न पदमा आवेदन माग गरेको छ । बैंकले ५० जना कर्मचारी माग गरेको छ जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन् । योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
हेर्नुस् विज्ञापनः

प्रतिक्रिया राख्नुहोस्

Back to top button