राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश प्रमाणीकरण गरी जारी गर्नु भएको छ ।
उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गर्नु भएको हो ।









प्रतिक्रिया राख्नुहोस्