कञ्चनपुरमा थप आठ जना कोरोना सङ्क्रमित थपिए
कञ्चनपुर । कञ्चनपुरमा आज थप आठ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका आठ जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्