तपाईँ सुन्दै हुनुहुन्छः

‘गाउँ गाउँमा सेवा सुविधा पुर्याएर बसौं बसौं बनाउनुपर्छ’

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा सेवा सुविधा पुर्याएर बसौं बसौं बनाउनुपर्ने बताउनुभएको छ ।

व्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदी सुंडे पुलको उद्घाटन गर्नुहुँदै नेता पौडेलले गाउँमा रोजगारीका अवसर सिर्जना गरेर श्रमशक्तिलाई गाउँमै राख्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button