अवैध पटाका बरामद पछि नष्ट
सप्तरी । सप्तरीको विभिन्न स्थानमा भारतबाट अवैध रुपमा ल्याउदै करिब ३ लाख ३२ हजार ७ साय ५० रुपैयाँ बराबरको अवैध पटाका सप्तरी प्रहरीले आज नष्ट गरेको छ ।
सुतली बम, चक्र, रकेट, बिजुली प्रेसर, फुलझारी चिरचिरी लगायतका पटाकाजन्य बस्तुहरु नष्ट गर्ने टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, प्रहरी उपरीक्षक राजेन्द्र धमला र प्रहरी नायव उपरीक्षक भुवनेश्वर साह सहितको टोली मिलेर नष्ट गरेका हुन ।








प्रतिक्रिया राख्नुहोस्