तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी विभाजन नहुनेमा विश्वस्त रहन आग्रह

ताप्लेजुङ । संस्कृति पर्यटक तथा नागरिक उड्ययन मन्त्री योगशकुमार भट्टराइले कुनै पनि हालतमा पार्टी विभाजन नहुनेमा विश्वस्त रहन कार्यकतालाई आग्रह गर्नुभयो ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएको मन्त्री भट्टराइले आज आठराई त्रिवेणी गाउँपालिकाका स्थानीय नेता, कार्यकतासँगको भेटमा पार्टीभित्र विवाद रहनु समान्य भएको भन्नुहँुदै सहमति, सहकार्य र त्यागको बाटो अबलम्बन गरेर थप पार्टी मजबुद भएर अगाडी बढने समेत बताउनुभयो ।

कस्ले कति त्याग गर्नुपर्छ, सबैले गर्नु पर्ने मन्त्री भट्टराईको जोड थियोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button