तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामन्त्री पोखरेललाई कोरोना सङ्क्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहनुभएका सबैलाई सतर्क र सुरक्षति रहन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button