तपाईँ सुन्दै हुनुहुन्छः

छतबाट खसेर दाङको तुलसीपुरमा एक जना बालक गम्भिर घाइते

तुलसीपुर । छतबाट खसेर तुलसीपुरको बीपी चोकमा एक बालक गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा सल्यानको ढाकाडामा गाउँपालिका–१ घर भई हाल तुलसीपुर बस्दै आएका प्रेम रोकाका ५ बर्षका छोरा लक्ष्मण रोका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button