तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थप चार सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप चार सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप चार सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा तीन सय ७७ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा १७ जना गरी आज उपत्यकामा थप छ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर चार सय १६ जना महिला र सात सय ७८ जना पुरुष गरी एक हजार दुई सय एक  जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५३ हजार एक सय २० पुगेको छ ।

त्यस्तै आज देशभर आज आठ सय ५२ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन। योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको हुल सङ्ख्या ३७ हजार पाँच सय २४ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No photo description available.

 

Image may contain: ‎text that says '‎क्.सं. प्रदेशहरू सुदुरपस्चिम ४६ ४७ महिला पुरुष जम्मा 4 لا 5 जिल्ला कश्ननपुर कैलाली डडेल्धुरा डोटी ४5 ४९ ૪ 4 9 ၃ ૧ ૧ ४१६ 9 आजको जम्मा आजसम्मको जम्मा ७ १२०१ ५३१२० प्रदेश ७.प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९१४ ५६० प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश कर्णाली सुदुरपश्चिम जम्मा ५१० ५६१ हालसम्मको डिस्वार्जको संख्या ३३९० १०५२३ ६5२० २१९९ ६३१२ २४5४ ५७९६ ३७५् १२९२ ७२३ १७९४ ६३५४ कोभिड-१९ को अद्यावधिक विवरण मित: २०७७/०५/२७ गते‎'‎

Image may contain: ‎text that says '‎मिडिया ब्रिफिंग नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड-१९ को राष्ट्रिय अद्यावधिक विवरण (COVID-19 National Update) मिति: २०७७ भदो २७ गते विश्वमा कोभिड-१९ को अवस्था संक्मित भएकाको संख्या करोड 5६ लाख ७० हजार עע मृत्यु भएकाको संख्या निको भएकाको संख्या लाख १९ हजार सय करोड लाख ९३ हजार सय γο ३७५२४ नेपालको अवस्था निको हुनभएकाको जम्मा संख्या गत २४ घण्टामा डिस्चार्ज हुनुहुनेहरुको संख्या कोरोना जितेर डिस्चार्ज हुनु भएकाको प्रतिशत आजसम्म RT-PCR परिक्षणको संख्या ७०.६% आज गरिएको RT-PCR परिक्षण संख्या 5,३१,३६२ सकृय संक्कमित संख्या होमआइशोलेशनमा रहनु भएकाको संख्या संस्थागत आइशोलेशनमा रहनु भएकाको संख्या क्वारेन्टाइनमा रहनुहुनेहरुको संख्या ६,३५४ अद्यावधिक विवरण २०७७/०५/२७‎'‎

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button