बजार नपाएपछि पुष्प व्यवसायी चिन्तित
काभ्रे । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि पुष्प व्यवसायी चिन्तित बनेका छन् ।
उत्पादन भएर बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको बनेपाका युवा व्यवसायी विकास वादले शताउनुभयो ।
काभ्रेपलाञ्चोकमा उत्पादन भएको फूलको माग राजधानी काठमाडौमा राम्रो भएको कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए ।








प्रतिक्रिया राख्नुहोस्