भिरबाट लडेर एक जनाको मृत्यु
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
खुनधाराका २६ वर्षका कमल घर्तीको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन भनि घर नजिकैको जंगलमा गएका घर्तीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको घटनास्थलमै ज्यान गएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्