युरोपा लिग फुटबलको उपाधि सेभियालाई
काठमाडौं । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ ।
शुक्रबार जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले हराउँदै सेभियाले उपाधि उचालेको हो ।

प्रतिक्रिया राख्नुहोस्