भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भारतको ७४ औ स्वतन्त्रता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज शुभकामना सन्देस पठाउनु हुँदै बधाई दिनुभएको छ ।
सन्देसमा प्रधानमन्त्री ओलीले मित्र राष्ट्र भारत र भारतीय जनताको अझ प्रगती र समृद्धिको कामना गर्नु भएको छ ।
भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्