साईकलबाट लडेर एक जनाको मृत्यु
बारा । साईकलमबाट लडी एक जनाको मृत्यू भएको बारा प्रहरीले जनाएको छ ।
मृत्यू हुनेमा बारा महागढीमाई न.पा. वडा नं. १० गञ्जभवानीपुर स्थित पानी ट्याङ्कीको नजिकमा वर्ष २२ को दिपेश साह पानी र हिलो भएको धानको खेतमा साईकलबाट लडेर हिलोमा टाउको जोत्न गई मृत्यू भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
मृतकको लाश वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा पठाएको छ भने घटनाको बारे थप अनुसंनधान भईरहेको बारा प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्