बाँकेमा दुई प्रहरी कार्यालय शिल
नेपालगन्ज । कोरोना देखिएपछि बाँकेमा आज दुई वटा प्रहरी कार्यालय शिल गरिएको छ ।
६ जना प्रहरीलाई कोरोना भएपछि वडा प्रहरी कार्यालय नेपालगन्ज र एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालय शिल गरिएको हो ।
आज नेपालगन्ज कारागारका ७ जना कैदी र वडा प्रहरी कार्यालयका ६ जना प्रहरीमा कोरोना देखिएको हो ।








प्रतिक्रिया राख्नुहोस्