तपाईँ सुन्दै हुनुहुन्छः

अफगानस्तानको कारागारमा आइएस विद्रोहीको आक्रमण : २९ जनाको मृत्यु

 फाइल तस्बिर

जलालाबाद । अफगानस्थानको जलालाबाद शहरमा रहेको केन्द्रीय कारागारमा आइएस विद्रोही समूहको आक्रमणमा परी कम्तिमा २९ जनाको मृत्यु भएकोे छ ।

इस्लामिक बिद्रोही समूह आइएसले कार बम विस्फोट गराई आक्रमण गरेपछि एक हजारभन्दा बढी कैदीबन्दी जेलबाट भाग्न थालेकाले दोहोरी भिडन्त भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button