सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने व्यवसायीको घोषणा

काठमाडौँ – यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
सरकारले असार अन्तिम साताको मन्त्रिपरिषद् बैठकमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनओटा मजदूर संगठनले सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्