कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ८१ हजार २ सय २१ पुग्यो (सूचीसहित)

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ८१ हजार २ सय २१ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ३४ लाख ५७ हजार ४ सय ५८ पुगेको छ । संक्रमितमध्ये ७८ लाख ४७ हजार २ सय २६ जना उपचारपछि घर फर्किएका छन् भने ५९ हजार ५ सय ७९ जनाको अवस्था गम्भीर छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ३९ हजार १ सय ४३ जनाको ज्यान गएको छ । ब्राजिलमा ७४ हजार २ सय ६२, भारतमा २४ हजार ३ सय १५, रसियामा ११ हजार ६ सय १४, पेरुमा १२ हजार २ सय २९, मेक्सिकोमा ३६ हजार ३ सय २७ र स्पेनमा २८ हजार ४ सय ९ जनाको ज्यान गएको छ ।










प्रतिक्रिया राख्नुहोस्