तपाईँ सुन्दै हुनुहुन्छः

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु

एजेन्सी । कोरोना भाइरसको कारण विश्वभर ५७ लाख ८८ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ५७ हजार ४ सय २५ जनाको मृत्यु भएको छ भने २४ लाख ९७ हजार संक्रमित निको भएका छन् ।

२१३ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा धेरै हो ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -१५३५
ब्राजिल -११४८
रसिया -१६१
स्पेन -१
युके -४१२
इटली -११७
फ्रान्स -६६
जर्मनी- ३५
इरान -५६
टर्की -३४
भारत -१९०
नेदरल्याण्ड -१५
स्विजरल्याण्ड- ४
आयरल्याण्ड -१६
पेरु -१९५
बेल्जियम- ३०
र्पोचुगल -१४
क्यानडा -१२६
मेक्सिको -५०१
चिलि -३५
कतार -२
साउदी -१४
इक्वेडर -७२
पाकिस्तान -२८
बंगलादेश -२२
यूएई -२
पोल्याण्ड- ४
रोमानिया -११
फिलिपिन्स -१८
बेलारुस -६
इजिप्ट -१९
स्विडेन -९५
जापान -१२
अस्ट्रिया -२
डेमोसियन रिपब्लिक -६
इन्डोनेसिया -५७
युक्रेन -१४
इराक -६
हंगेरी -६
पानामा -२
कुबेत -३
अर्मेनिया -७
ओमान -२
दक्षिण अफ्रिका -२८
अफगानिस्तान- ७
माल्दोभ -७
अस्ट्रेलिया -१
डेनमार्क -२
सर्बिया- १
बहराइन- १
अजरबैजान- २
फिनल्याण्ड- १
कोलम्बिया -२७
अर्जेन्टिना -१६
अल्जेरिया -६
नाइजेरिया- ५
बोलिभिया -१३
होन्डुरस -६
बोस्निया -२
एल साल्भाडोर- १
नर्थ मेसोडोनिया -३
इस्टोनिया -१
लिथुवानिया -१
केन्या -३
हाइटी -२
लाटभिया- १
दक्षिण सुडान -२
बुर्किनाफासो -१
ग्वाटेमाला -४
सेनेगल -२
डिजिबाउटी -४
आइभरी कोस्ट -१
बुल्गेरिया -३
सियरा लियोनी -१
लाइबेरिया -१
ब्रुनाई -१
लिब्या -१
कमोरोस -१
चाड -२
माल्टा -१
मौरिटानिया -३
कंगो -३
यमन -४
सुडान -१४
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया राख्नुहोस्

Back to top button