तपाईँ सुन्दै हुनुहुन्छः

भेरी नदीमा डुबेर बालिका वेपत्ता 

सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका १ मा एक बालिका भेरी नदीमा वेपत्ता भएकी छन् ।

नगरपालिका १ घाटगाउँकी १० वर्षिया लक्ष्मी विक वेपत्ता भएकी हुन । आइतबार बेलुका भेरी नदीमा पानी ल्याउन जाँदा नदीमा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

बेपत्ता बालिकाको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button