सप्तरीमा एक पुरुषमा कोरोना पुष्टि, कुल १२१
काठमाडौँ। सप्तरीको डाग्नेश्वरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्ला संक्रमित सप्तरीको डाग्नेश्वरी नगरपालिकाका वडा नं ३ निवासी १८ वर्षीय पुरुष रहेको र निजको स्वास्थ्य समान्य रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्