तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध विमानस्थलको निर्माण अघि बढ्दै

भैरहवा । नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य पूनः अगाडि बढेको छ ।

बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको विमानस्थल आयोजना शाखाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले पुनःसञ्चालन गर्ने निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसंँगको सहकार्यमा निर्माण कम्पनीले काम निरन्तरता दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button