तपाईँ सुन्दै हुनुहुन्छः

हेर्नुहोस् आज कुन मुद्राको सटहीदर कति

काठमाडौँ ।आज नेपाल राष्ट्र बैंकले अमेरिकी  १ डलरको खरिददर १ सय १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९ पैसा तोकेको छ । पछिल्लो समय डलरको भाउ बढ्दो क्रममा छ ।अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा  नकरात्मक असर पर्दछ । आयतित अर्थतन्त्र भएको मुलुकमा  डलरको भाउ बढेलसँगै विदेशी सामानहरू  महँगो  पर्न जान्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button