तपाईँ सुन्दै हुनुहुन्छः

बढेको सुनको मूल्य बिहीबार पुनः घट्यो

काठमाडौं । केही दिन देखि बढेको सुनको मूल्य बिहीबार पुनः घटेको छ । तोलामा ८ सयले घटेर ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ।

बुधबार ८२ हजार ३ सयमा कारोबार भएको थियो। त्यसैगरी, बजारमा तेजाबी सुन ८१ हजार २ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा २० रुपैयाँ घटेर ८ सय ६० कारोबार भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button