कैलालीमा बिभिन्न स्थानमा जुवातास खेलिरहेका ४३ जना प्रहरी नियन्त्रणमा

टीकापुर कैलाली । इलाका प्रहरीक कार्यालय टीकापुरले बिभिन्न स्थानमा जुवातास खेलिरहेका ४३ जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरको क्षेत्र भित्र पर्ने टीकापुर नगरपालिका र जानकी गाउपालिकाका बिभिन्न स्थानबाट जुवातास खेलीरहेका र संकास्पद गतिविधी गरिरहेका ४३ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख प्रहरी नायव उपरिक्ष्ँक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएकाहरुको बारेमा अनुसन्धान भईरहेको समेत उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्