आजको विनियमदर : कुन देशको कति ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज आइतबार यूरोपियन यूरो, यूके पाउण्ड, मलेसियन रिँगिट र कुवेती दिनारको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ३२ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ १२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ७३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्