इलामको उच्च क्षेत्रमा बाक्लो हिमपात
  इलाम । इलामको उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । जिल्लाको जौबारी, कालपोखरी, सन्दकपुरमा बाक्लो हिउँ परेको स्थानीयबासीले बताएका छन ।
शुक्रबार बिहानैबाट एक फिट भन्दा बढी बाक्लो हिउँ परेको शन्दकपुरका स्थानीय दिनेश ढकालले बताउनु भएको छ ।

हिमपातले जनजिवन प्रभावित भएको छ भने किसान भने उत्साहित भएका छन । समयमा हिउँ परेपछि बालीनाली सप्रने भएपछि किसान उत्साहित भएका छन ।

				

					
					





प्रतिक्रिया राख्नुहोस्