शैक्षिक स्तरउन्नतीका लागि श्रीमद् भागवत

बर्दिया – बर्दियाको बारबर्दियामा बहुमुखी क्यापसको भौतिक पूर्वाधार तथा शैक्षिक विकासका लागि श्रीमद् भागवत धन धन्याञ्चल ज्ञान महायज्ञको आयोजन हुने भएको छ ।
बारबर्दिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित सदाशिव बहुमुखी क्याम्पसमा यहि मंङसीर १९ गतेदेखि २६ गते सम्म श्रीमद् भागवत धनधन्याचल ज्ञान महायज्ञ हुने मुल समरोह समितिका संयोजक बिपिन कुमार पोखरेलले जानकारी दिनुभयो ।
उच्च शिक्षा हासिल गर्न टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्दै विपन्न समुदायको शिक्षामा सहज पहुँच स्थापित गर्ने उद्देश्यले ज्ञान महायज्ञ आयोजना गरिएको संयोजक पोख्रेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्