प्रधानमन्त्रीसँग क्रिकेट खेलाडी सचिन तेन्दुलकरको भेट
काठमाडौँ – नेपाल भ्रमणमा आउनुभएका युनिसेफका सदभावना राजदूतसमेत रहनुभएका भारतका प्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको निवास बालुवाटारमा भेट गर्नुभएको छ ।
भेटको अवसरमा क्रिकेटर तेन्दुलकरले नेपाल सरकारले बाल अधिकार र बाल कल्याणको क्षेत्रमा गरेका प्रयासहरुको प्रशंसा गरेको प्रधानमन्त्रीको ट्विट्मा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्