तपाईँ सुन्दै हुनुहुन्छः

मन लोभ्याउने छ्योत छ्योत झरना (फोटो फिचर)

दोलखा । छ्योत छ्योत झरना, यसलाई हात्तिजुङ झरना पनि भनिन्छ । छ्योत छ्योत झरना, यसलाई हात्तिजुङ झरना पनि भनिन्छ । यो दोलखाको गौरीशङ्कर गाउपालिका वडा नम्बर ९ सिमिगाउमा पर्छ । तर यसको दृश्यावलोकन गर्ने र फाटो खिच्ने ठाउचाँहि विगु गाउपालिका वडानम्वर १ लामाबगर छ्योत छ्योत हो । यो झरना सिगटी लामाबगर सडकमै पर्दछ । यो झरना झण्डै दुईसय मीटर माथिबाट खस्दछ । भ्रमण बर्ष २०२०को एउटा आकर्षक गन्तव्य हो । यो ठाउमा पुग्न चरिकोटबाट सिगटी हुँदै करिब ३ घण्टाको बस यात्रा गर्नु पर्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button