‘जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्नुपर्छ’
कुमोद अधिकारी, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुरमार नेपालले दुई तिहाईको सरकारसँग जनताको ठूलो अपेक्षा रहेकाले जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्ने बताउनुभएको छ ।
मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले सरकारले कामको गतिलाई थप तीव्रता दिँदै विकास निर्माणमा अग्रसरताका साथ लाग्नुपर्ने बताउनुभयो ।
नेता नेपालले अपराध गर्ने जो कोहीलाइ पनि कानुन् अनुसारको कारबाही हुनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्