तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल राष्ट्र बैंककले खुलायो जागिर (हेर्नुहोस विज्ञापन)

काठमाडौ । नेपाल राष्ट्र बैंककले विभिन्न पदका लागि ६७ जनाका लागि दरखास्त माग गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले सहायक निर्देशकका लागि २८ जनाको दरखास्त माग गरेको छ भने सहायक निर्देशक लेखामा ८ जनाको माग छ। त्यस्तै सहायक पदका लागि ३१ जनाको दरखास्त माग गरेको हो।

हेर्नुहोस विज्ञापन

प्रतिक्रिया राख्नुहोस्

Back to top button